२४ जेठ २०७९ , मंगलबार

वडाका सेवाहरु

वडा द्वारा प्रधान गरिने सम्पूर्ण सेवा सुबिधा वारे जानकारी।

जन्म दर्ता

आवश्यक कागजातहरुः- बुबा आमाको नागरिकताको प्रमाणपत्र, आवश्यकता अनुसार बिबाह दर्ता, सूचकको नागरिकताको प्रमाणपत्र, अन्य जिल्लाको नागरिकता भए बसाइसराइ

बिवाह प्रमाणित

आवश्यक कागजातहरुः- दुलहा दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि, बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र, दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।

चार किल्ला

आवश्यक कागजातहरुः- बुबा आमाको नागरिकताको प्रमाणपत्र, आवश्यकता अनुसार बिबाह दर्ता, सूचकको नागरिकताको प्रमाणपत्र, अन्य जिल्लाको नागरिकता भए बसाइसराइ

घर बाटो सिफारिस

आवश्यक कागजातहरुः- दुलहा दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि, बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र, दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।

शैलेन्द्र लामा

वडा अध्यक्ष्य

सम्पर्क नं : ९८५१११२१३८

नमस्कार ! सम्पूर्ण वडा वासीहरुमा । म शैलेन्द्र लामा, यस नागार्जुन नगरपालिका वडा नं ७ को वडा अध्यक्ष्य सधैब तपाईहरुको सेवामा हाजिर रहिरहने प्रतिबद्धता जनाउदछु ।।

वडाका आयोजनाहरु

वडाका सम्पूर्ण आयोजनाहरुको बृस्तित विवरण।

ग्यालरी

विभिन्न कार्यक्रमहरुका केहि झलकहरु

वडामा संचालन भइरहेका कार्यक्रमहरु र आगामी कार्यक्रमहरुको विवरण

गोदामथोकमा बन्न लागेको नेपालकै ऐतिहासिक राधाकृष्ण मन्दिरको भुमि पुजा

गोदामथोकमा बन्न लागेको नेपालकै ऐतिहासिक राधाकृष्ण मन्दिरको भुमि पुजा कार्यक्रम सम्पन्न भएको छ ।
मिति: २०७९/५/२५

विधुतिय सुशासन अन्तर्गत राजश्व, कर संकलन सम्बन्धि अभिमुखीकारण कार्यक्रम

विधुतिय सुशासन अन्तर्गत राजश्व, कर संकलन सम्बन्धि अभिमुखीकारण कार्यक्रम सम्पन्न भएको छ ।
मिति: २०७९/५/१०

नागार्जुन नगरपालिका आ.व ०७७/०७८ को नगर सभामा प्रस्तुत हुने बार्षिक,निति कार्यक्रम तथा बजेट सम्बन्धि राय सुझाव संकलनार्थ मिति २०७७/०२/२३ गते बिज्ञहरुसंग बैठक बसी सल्लाह सुझाव लिने काम सम्पन्न भएको छ ।
मिति: २०७९/५/२५

तथ्य र तथ्याङ्क

यस वडामा रहेको सम्पूर्ण तथ्याङ्क विवरण।

0
कुल क्षेत्रफल
0 +
कुल जनसंख्या
0
कर्मचारी संख्या
0
स्वास्थ्य चौकी
0
बिद्यालय
0
साविक वडाहरु

हामी संग जोडिनुहोस

सम्पूर्ण सूचना पाउनका लागि हामी संग जोडिनुहोस

वडाका कर्मचारीहरु

वडामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको विवरण।

सुमा क.सी
सचिव

सम्पर्क नं : ९८५१११२१३८

बिष्णु गिरी
लेखा अधिकृत

सम्पर्क नं : ९८५१११२१३८

कृष्ण गिरी
लेखा पढी

सम्पर्क नं : ९८५१११२१३८

आशा रिमाल
प्राबिधिक

सम्पर्क नं : ९८५१११२१३८

सुलभ राई
प्राबिधिक

सम्पर्क नं : ९८५१११२१३८

सबिता गिरी
दर्ता चलानी

सम्पर्क नं : ९८५१११२१३८

गोदम्थोक, रामकोट काठमाडौँ
आज मिति २०८०/१२/२७ गते यस ना.न.पा. वडा न.७ अन्तर्गत श्री सरस्वती आधारभुत बिध्यालय परिसरमा र गौतम गोतामे बायुदेवता भवन परिसर मा १/१ थान बास्केटबल कोर्ट साथै कलन्की स्युचाटार गोतामथोक सडक खण्ड अन्तर्गत अति आब्श्यक स्थानमा कन्भेक्सन मिरर हालियो । ... See MoreSee Less
View on Facebook
मिति २०८०/११/०१ देखि यस नागार्जुन नगरपालिका वडा न.७ कार्यालयमा जनप्रतिनिधि ज्यु र कर्मचारीहरु सहित राष्ट्रिय गानामा सरिक भइ दैनिक कार्यको थालनी गरियो । ... See MoreSee Less
View on Facebook
निशुल्क दन्त शिबिर सम्बन्धमा । ... See MoreSee Less
View on Facebook
जानकारी सम्बन्धमा । ... See MoreSee Less
View on Facebook

© 2022 नागार्जुन नगरपालिका वडा नं ७ को कार्यालय

developed by sagar giri.